सरकार विस्तारमा अध्यादेश बाधक

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवालाई मन्त्रिपरिषद् विस्तार गर्न राजनीतिक दलसम्बन्धी अध्यादेश बाधक बनेको छ । दल विभाजनलाई सहज हुनेगरी सरकारले ल्याएको राजनीतिक दलसम्बन्धी अध्यादेशका कारण पछिल्लोपटक मन्त्रिपरिषद् विस्तार नै रोकिन…

राजनीतिक दलसम्बन्धी अध्यादेश टेबल

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको अवरोधपछि संसद् बैठक २५ भदौ शुक्रबार दिउँसो १ बजेसम्मका स्थगित भएको छ । बैठकको पहिलो दिन नै विपक्षी एमालेको निरन्तर अवरोधका कारण सभामुख…

संसद् बैठकः विरोधका बीच दलसम्बन्धी अध्यादेश पेस, अर्को बैठक २५ भदौमा

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको अवरोधका बीच गृहमन्त्री बालकृष्ण खाणले राजनीतिक दलसम्बन्धी अध्यादेश संसदमा पेस गरेका छन् । बुधबार बसेको संसदको तेस्रो बैठकमा खाणले अध्यादेश पेस गरेलगत्तै सभामुखले २५…

राजनीतिक दलसम्बन्धी अध्यादेशविरुद्ध छ वटा रिट

काठमाडाैं ।  सर्वोच्च अदालतमा सरकारले ल्याएको राजनीतिक दलसम्बन्धी (दोस्रो संशोधन) अध्यादेश, २०७८ बदर गर्न आदेशको माग गर्दै छ थान रिट निवेदन दायर भएकाे छ । अधिवक्ताहरु अर्जुनकुमार अर्याल र सकुन्तला…

दल विभाजन सम्बन्धी अध्यादेशको विरोधमा कपिलवस्तुमा प्रदर्शन

  कपिलवस्तु । सरकारले ल्याएको दल विभाजन सम्बन्धी अध्यादेशको विरोधमा एमालेको भ्रातृ संगठन युवा संघ नेपाल र अनेरास्ववियु कपिलवस्तुले प्रदर्शन गरेको छ । उनीहरूले एमाले विभाजन गर्ने उद्देश्यका साथ दल…

संसद छल्दै अध्यादेश ल्याउनु गलत, हिजाे समर्थन गर्नेलाई विराेध गर्ने हक छैन : गगन थापा

काठमाडाैं ।  नेपाली कांग्रेसका नेता गगन थापाले संसद छल्दै अध्यादेश ल्याउनु गलत भएको बताएका छन् । अहिलेको सरकारले ल्याएको अध्यादेशको समर्थन गर्नेले केपी शर्मा ओली नेतृत्वको सरकारले ल्याएको अध्यादेशको विरोध…

एमाले र जसपा फुटाउन अध्यादेश ल्याउँदै सरकार

काठमाडौं । सरकारले दल विभाजनसम्बन्धी अध्यादेश ल्याउने भएको छ । नेपाल कम्युनिस्ट पार्टी (एमाले) र जनता समाजवादी पार्टी नेपाल (जसपा) फुटाउने उद्देश्यले अध्यादेश ल्याउन लागेको चर्चा छ । एमाले वरिष्ठ…

राष्ट्रपतिद्वारा बजेट सम्बन्धी तीनवटा अध्‍यादेश जारी

  काठमाडाैं ।  राष्ट्रपति विद्यादेवी भण्डारीले बजेट सम्बन्धी तीनवटा अध्‍यादेश जारी गरेकी छिन् । राष्ट्रपति भण्डारीले संविधानको धारा ११४को उपधारा १ बमोजिम मन्त्रीपरिषद्को सिफारिसमा आर्थिक अध्‍यादेश, २०७८, विनियोजन अध्‍यादेश, २०७८…

नागरिकतासम्बन्धी अध्यादेशविरुद्ध सर्वोच्चमा रिट

काठमाडौँ । मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले जारी गरेको नेपाल नागरिकता (पहिलो संशोधन) अध्यादेश, २०७८ विरुद्ध सर्वोच्च अदालतमा रिट पेस भएका छ । वरिष्ठ अधिवक्ता बालकृष्ण न्यौपाने, अधिवक्ता वीरभद्र जोशीलगायतले…

नागरिकतासम्बन्धी अध्यादेश प्रमाणीकरण भएको खुशीयालीमा प्रभु साहकाे क्षेत्रमा दिपावली

गौर । नागरिकतासम्बन्धी अध्यादेश प्रमाणीकरण भएको खुशीयालीमा निवर्तमान शहरी विकास मन्त्री एवम् नेता प्रभु साहको निर्वाचन क्षेत्रसहित रौतहटका विभिन्न स्थानमा दीपावली गरिएको छ । आइतबार राष्ट्रपति विद्यादेवी भण्डारीले नेपाल नागरिक…