Read more about the article लिपुलेक, लिम्पियाधुरा र कालापानीको वास्तविकता
दार्चुला जिल्लाको छाङरुस्थित नेपाल–भारत सीमा क्षेत्रका सीतापुल दोभान ।

लिपुलेक, लिम्पियाधुरा र कालापानीको वास्तविकता

काठमाडौँ । भारतले चीनको मानसरोवर जोड्न कालापानी हुँदै लिपुभञ्ज्याङसम्म एकतर्फीरुपमा सडक नै बनाएर उद्घाटन गरेपछि मात्र यसबारेमा नेपालले थाहा पायो । त्यसपछि भने दशकौँदेखिको नेपाल–भारत सीमा विवाद् थप सतहमा आएको…

‘लिम्पियाधुरा, कालापानी र लिपुलेक नेपालकै हो’

काठमाडौं । नेपाल सरकारले विभिन्न ऐतिहासिक तथ्यका आधारमा लिम्पियाधुरा, लिपुलेक र कालापानीलाई नेपाली भूमिमा समावेश गर्दै राजनीतिक तथा प्रशासनिक नक्सा जारी गरेपछि भारत सरकार झस्किएको छ । भारतले वर्षौंदेखि अतिक्रमण…

Read more about the article नेपाली झण्डा बाेकेर  लिपुलेक  हिँडेका आठ जना पक्राउ
सांकेतिक तस्वीर

नेपाली झण्डा बाेकेर लिपुलेक हिँडेका आठ जना पक्राउ

  दार्चुला । भारतद्वारा अतिक्रमित भूमि लिपुलेक जान हिँडेका नेत्रविक्रम चन्द समूहका आठ कार्यकर्तालाई प्रहरीले पक्राउ गरेको छ । लिपुलेकमा नेपाली झण्डा गाड्न हिँडेका उनीहरुलाई व्यास गाउँपालिका– २ दुम्लिङबाट पक्राउ…

शिक्षकले बाको नागरिकता लिन बोलाए अनि बलात्कार गरे

पहिलो पटक अत्रीले गोठालो गएका बेला धनकुटाको ल्याण्डफिल्डसाईड मुनी बालिकामाथि यौन शोषण गरेका थिए । त्यसपश्चात मगर र श्रेष्ठले सल्लेरी बन र ल्याण्डफिल्डसाईड नजिक लगेर ती बालिकामाथि पटक–पटक यौन शोषण…

बाेल्न नसक्ने बालिकालाई गाेठालाे जाँदा झाडीमा लगेर बलात्कार

सप्तरी ।  जन्मजात बोल्न नसक्ने अपाङ्गता भएकी एक बालिका बलात्कारको आरोपमा यहाँको अग्निसाइर कृष्णसवरण गाउँपालिका–३ मट्टिगढाका २० वर्षीय आशाराम राम पक्राउ परेका छन् । आरोपितलाई गाउँलेले घटनास्थलबाटै नियन्त्रणमा लिई प्रहरी…

सरकारले लिपुलेक र कालापानी समेटेर नयाँ नक्सा सार्वजनिक गर्ने

काठमाडौं । नेपाल सरकार अन्तराष्ट्रिय सीमाको सुरक्षा गर्न प्रतिवद्ध रहेको राष्ट्रपति विद्यादेवी भण्डारीले बताएकी छन् । आगामी वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै उनले सरकार अन्तराष्ट्रिय सीमा रक्षाका लागि प्रतिबद्ध…

कोरोना महामारीपछि नयाँ शिक्षा प्रणालीको आवश्यकता : प्रचण्ड

काठमाडौँ । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले कोरोना भाइरस महामारीको सङ्कटले विश्वमा नयाँ शिक्षा प्रणालीको आवश्यकतालाई इङ्गित गरेको बताएका छन् । एकीकृत अखिल नेपाल…

लिपुलेक सुरक्षा : छाङरुमा बिओपी राख्न सशस्त्र प्रहरी टोली प्रस्थान

काठमाडौं । लिपुलेक आसपासको सीमा सुरक्षाका लागि सशस्त्र प्रहरी बलको टोली तैनाथ गर्न काठमाडौँबाट आज टोली त्यसतर्फ प्रस्थान गरेको छ । दार्चुलाको व्यास गाउँपालिका–१ स्थित छाङरुमा सीमा निगरानी चौकी (बिओपी)…

भारतमा कोरोना भाइरस संक्रमितको संख्या ६७ हजार नाघ्यो

भारतमा कोरोना भाइरस (कोभिड–१९) को संक्रमितको संख्या सोमबारसम्म ६७ हजार १५२ जना पुगेको छ । गत २४ घण्टामा भारतमा थप ४ हजार २२३ जना कोरोना भाइरस संक्रमित भएका स्वास्थ्य तथा…

लिपुलेक अतिक्रमण विरुद्ध भक्तपुरमा जुलुस

भक्तपुर । भारतले नेपाली भूमि लिपुलेक–कालापानी–लिम्पियाधुरामा एक पक्षीय रुपमा बाटो बनाई मानसरोबर मार्ग खोलेको खोलेको विरुद्ध नेपाल क्रान्तिकारी युवा संघ र नेपाल क्रान्तिकारी विद्यार्थी संघले भक्तपुरमा विरोध जुलुस तथा सभा…