विभाजित माओवादीहरू एक भएर नयाँ खालको जनयुद्ध गर्नुपर्ने बेला आयाे : प्रचण्ड
काठमाडाैं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) ले विभाजित माओवादीहरू एकजुट भएर नयाँ खालको जनयुद्ध गर्नुपर्ने बेला आएको बताएका छन् । शुक्रबार काठमाडौंमा जनयुद्धसम्बन्धी एक पुस्तक विमोचन…

