१७ वर्षिय किशाेरीलाई नाै जना मिलेर बलात्कार

सांकेतिक तस्वीर

इटहरी । इटहरीमा एक किशोरी बलात्कृत भएकी छिन् । ईलाका प्रहरी कार्यालय इटहरीका इन्सपेक्टर मानबहादुर श्रेष्ठका अनुसार इटहरीको सिमरबनामा १७ बर्षीया किशोरीलाई ९ जना युवाहरुको समुहले बलात्कार गरेको भन्दै ईलाका प्रहरी कार्यलय इटहरीमा उजुरी परेको छ। आफुलाई गत वैशाख १४ गते राती सामुहिक बलात्कार गरेको भन्दै बिहीबार उजुरी आएको प्रहरीले जनाएको छ ।

सोही उजुरीका आधारमा स्थानीय त्रिलोचन चौधरी र अमित चौधरी पक्राउ परेका छन् । अन्य ७ जनालाई प्रहरीले खोजी गरिरहेको श्रेष्ठले जानकारी दिए ।

तपाइको प्रतिक्रिया
(Visited 238 times, 1 visits today)

epaper

ताजा समाचार

सेनाको सहयोगमा बाढीले बगाएको वीरेठाँटी–घान्द्रुक सडक पुनर्निर्माण गरिँदै