घट्यो सुनचाँदीको मूल्य, कतिमा हुँदैछ कारोबार ?

काठमाडौं । नेपाली बजारमा बुधबार (आज) सुनचाँदीको मूल्य घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज सुनको मूल्य प्रतितोला १३ सय रुपैयाँले र चाँदीको मूल्य १५ रुपैयाँले घटेको हो ।

मंगलबार प्रतितोला १ लाख ९३ हजार ३ सय रुपैयाँमा कारोबार भएको छापावाला सुन, आज १३ सय रुपैयाँले घटेर १ लाख ९२ हजार रुपैयाँमा कारोबार भइरहेको छ । यस्तै, चाँदीको मूल्य आज १५ रुपैयाँले घटेर प्रतितोला २२६० रुपैयाँमा कारोबार भईरहेको महासंघले जनाएको छ।

तपाइको प्रतिक्रिया
(Visited 73 times, 1 visits today)

epaper

ताजा समाचार

सशस्त्र प्रहरी स्कुलका भ्रष्टाचार अभियुक्तलाई थुनेरै अनुसन्धान