यस्तो बन्यो कीर्तिपुर क्रिकेट मैदान (फोटोफिचर)

काठमाडौं । कीर्तिपुरस्थित क्रिकेट मैदानको स्तोरन्नतीको काम धमाधम भइरहेको छ । निर्माणको ७५ प्रतिशत भन्दा बढी काम सम्पन्न भइसकेको छ । गत फागुनदेखि सुरु भएर वैशाखसम्म सम्पन्न गर्ने योजनाअनुसार काम पूरा नभएपछि थपिएको असार मसान्तसम्मको समयमा पनि काम पूरा हुन सकेको छैन । अब निर्माण कम्पनीले दैनिक हर्जना बुझाएरै भएपनि काम गरिरहेको छ र १ महिनामा काम सक्ने प्रतिबद्धता जनाएको छ । हालसम्म ४ हजार कुर्सी फिटिङ भइसकेको जनाइएको छ भने ६ वटा फ्लडलाइटमध्ये ३ वटा पोल आइसकेको छ ।


 

तपाइको प्रतिक्रिया
(Visited 162 times, 1 visits today)

epaper

ताजा समाचार

बालिकालाई अनैतिक कार्य गर्न लगाउने स्पा संचालिका पक्राउ