धनुष सागर पोखरीमा युवकको शव भेटियो

जनकपुरधाम । जनकपुरधामको धनुष सागर पोखरीमा एक युवकको शव फेला परेको छ । राम मन्दिरको अगाडि रहेको सो पोखरीमा शव फेला परेको छ ।

शवको सनाखत हुन सकेको छैन । कसरी पोखरीमा डुबेको प्रहरीले अनुसन्धान सुरु गरेको छ । तैरीरहेको अवस्थामा फेला परेको सो शवको पाष्टमार्टमका लागि प्रादेसिक अस्पताल जनकपुरधाममा लगिएको छ ।

तपाइको प्रतिक्रिया
(Visited 584 times, 1 visits today)

epaper

ताजा समाचार

अतिक्रमणको चपेटामा पोखरी र इनारले भरिभराऊ गाउँ