काठमाडौँ । नेपाली कम्युनिस्ट पार्टीमा चार समूह समाहित हुँदै छन् । जनता समाजवादी पार्टी एकीकरण पक्षधर समूह, जनजागरण पार्टी नेपाल, नेकपा बहुमत विद्रोही समूह र नेकपा माओवादी विद्रोही समूह समाहित हुन लागेका हुन् ।
चार समूह र नेपाली कम्युनिस्ट पार्टीबीचको एकता घोषणा कार्यक्रम दिउँसो एक बजे राष्ट्रिय सभागृहमा हुँदै छ । कार्यक्रममा जनता समाजवादी पार्टी एकीकरण पक्षधर समूह राजेन्द्र श्रेष्ठको नेतृत्वमा एकतामा समाहित हुँदै छ । यस्तै, सरद रसाइली नेतृत्वको नेकपा माओवादी विद्रोही समूह समाहित हुँदै छ ।
तपाइको प्रतिक्रिया
(Visited 36 times, 1 visits today)
सम्बन्धित समाचार
राजनीतिमा प्रचण्ड चरित्र
मतदाता नामावली संकलन ५ मंसिरसम्म
कहीँ नभएको जात्रा मधेस प्रदेशमा
तिब्बती सीमामा विदेशीलाई सहज बनाउन कानुन संशोधन
दोहोरो तयारीमा एमाले, अनिर्णयको बन्दी कांग्रेस
सुदूरपश्चिममा स्थानीय सेवा नियमावली ल्याउन सकस
को बन्ला मुख्यसचिव ? ४ जनाको दाबी
कांग्रेस र नेकपाले गरे दल दर्ता, एमाले आन्तरिक गृहकार्यमा






