काठमाडौँ । नेपाल टेलिकमको सह प्रवक्ताको जिम्मेवारी प्रक्षेप थापा क्षेत्रीलाई दिइएको छ । कम्पनीले बुधबार एक सूचना जारी गर्दै कम्पनीको केन्द्रीय कार्यालयस्थित प्रमुख व्यावसायिक अधिकृतको कार्यालयमा कार्यरत क्षेत्रीलाई सह प्रवक्ताको जिम्मेवारी दिएको हो ।
तपाइको प्रतिक्रिया
(Visited 71 times, 1 visits today)






