दुई दशकको समाजसेवाबाट संसदतर्फ जाने कसरत

सुनसरी । रोल्पाली चेली फाउन्डेसनकी अध्यक्ष यमुना के.सी. विगत दुई दशकदेखि सामाजिक सेवामा समर्पित रहँदै आएकी छिन् ।

रोल्पा जस्तो विकट ठाउँमा जन्मिएर हुर्किएकी उनी सुनसरी क्षेत्र नं. ४ बाट प्रतिनिधि सभा सदस्य पदका लागि स्वतन्त्र उम्मेदवारका रूपमा मैदानमा छिन् । उनको चुनाव चिह्न ‘मुसा’ रहेको छ।

तपाइको प्रतिक्रिया
(Visited 90 times, 1 visits today)

epaper

ताजा समाचार

सेना सवार बस दुर्घटना हुँदा २४ घाइते