मतदानसम्बन्धी अद्यावधिक जानकारी दिन निर्वाचन आयोग पत्रकार सम्मेलन गर्दै

काठमाडौं । मतदानसम्बन्धी अद्यावधिक जानकारी दिन निर्वाचन आयोगले अहिले साँझ ६: १५ बजे पत्रकार सम्मेलन गर्ने भएको छ।

आयोगका अनुसार पत्रकार सम्मेलन आयोगको मिडिया सेन्टरको हलमा आयोजना गरिनेछ। देशभरका १६५ मतदान केन्द्रमा बिहान ७ बजेदेखि जारी मतदान अहिले अपराह्न ५ बजेसम्म जारी रहनेछ।

यद्यपि लाइनमा बसिसकेका मतदाताले भने यसपछिसम्म पनि भोट हाल्न पाउनेछन्। छिटपुट घटनाबाहेक देशभर मतदान शान्तिपूर्ण रूपमा भइरहेको छ।

तपाइको प्रतिक्रिया
(Visited 62 times, 1 visits today)

epaper

ताजा समाचार

राष्ट्रपति पौडेलद्वारा शनिबार एकसाथ तीन अध्यादेश जारी