काठमाडौं–१ का मतपेटिका नयाँ बानेश्वरस्थित गणनास्थलतर्फ लैजाँदै (फोटोफिचर )

काठमाडौं । काठमाडौं निर्वाचन क्षेत्र नं. १ अन्तर्गत अनामनगर मतदान केन्द्रमा खसेका मतपेटिका मतगणनाका लागि ढुवानी गरिएको छ।

मतपेटिका नयाँ बानेश्वरस्थित सहकारी प्रशिक्षण केन्द्रमा स्थापना गरिएको मतगणनास्थलतर्फ सुरक्षाकर्मीको निगरानीमा लगिएको हो।

मतदान सम्पन्न भएसँगै क्षेत्रभरका केन्द्रबाट क्रमशः मतपेटिका संकलन गरी गणनास्थलमा ल्याउने कार्य जारी रहेको छ।

तपाइको प्रतिक्रिया
(Visited 96 times, 1 visits today)

epaper

ताजा समाचार

भेनेजुएला भूकम्पमा मृत्यु हुने संख्या १६४ पुग्यो