एमाले केन्द्रीय सचिवालय बैठक सुरु

काठमाडौं । नेकपा (एमाले)को केन्द्रीय सचिवालय बैठक सुरु भएको छ।

ललितपुरको च्यासलस्थित एमाले केन्द्रीय कार्यालयमा कार्यवाहक अध्यक्ष रामबहादुर थापा ‘बादल’को अध्यक्षतामा सचिवालय बैठक सुरु भएको हो। बैठकमा कार्यवाहक अध्यक्ष बादलको वक्तव्य’bout छलफल हुने जनाइएको छ।

प्रतिनिधि सभाको चैत १९ गतेको बैठकलाई सम्बोधन गर्दै एमाले संसदीय दलका नेता बादलले जेजनी आन्दोलन र त्यसपछि चुनाव लगायतका विषयमा विभिन्न पक्ष सहभागी भएको अभिव्यक्ति दिएका थिए।

उनले त्यसमा नेपाली सेना, कर्मचारीतन्त्र, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय शक्तिको भुमिका रहेको औँल्याएका थिए। त्यसलाई लिएर एमालेमा विवाद उत्पन्न भएको छ।

तपाइको प्रतिक्रिया
(Visited 46 times, 1 visits today)

epaper

ताजा समाचार

तीन बुद्धिचाल खेलाडी संयुक्त शीर्ष स्थानमा