सिंहदरबारमा मन्त्रिपरिषद् बैठक शुरू

काठमाडौं । सिंहदरबारमा मन्त्रिपरिषद् बैठक शुरू भएको छ ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा सिंहदरबारमा बुधबार साँझ बैठक बसेको हो ।

हिजो ‘राष्ट्रिय प्रतिबद्धता’ मस्यौदा पत्र सार्वजनिक गरेको सरकारले केही महत्वपूर्ण निर्णय लिनसक्ने जनाइएको छ।

तपाइको प्रतिक्रिया
(Visited 69 times, 1 visits today)

epaper

ताजा समाचार

चैतन्य यू–१४ अन्तरविद्यालय फुटबलको ट्रफी सार्वजनिक, विजेतालाई एक लाख