काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले सरकारले पठाएको एउटा अध्यादेश जारी गरेका छन्। राष्ट्रपतिले ‘सहकारी पहिलो संशोधन अध्यादेश २०८३’ लाई शुक्रबार प्रमाणीकरण गरेका हुन्।
सरकारले सहकारी सम्बन्धी र संवैधानिक परिषद् सम्बन्धी दुईवटा अध्यादेश एकैपटक राष्ट्रपति कार्यालयमा पठाएको थियो।
सरकारले राष्ट्रपति समक्ष ६ वटा विभिन्न अध्यादेश पठाएपनि हाल एउटा मात्र प्रमाणीकरण भएको हो । बाँकी विचाराधीन रहेका राष्ट्रपति कार्यालय शीतल निवासले जनाएको छ।
तपाइको प्रतिक्रिया
(Visited 1 times, 1 visits today)
सम्बन्धित समाचार
प्रधानमन्त्रीले गरे प्रदेशका मुख्यमन्त्रीहरूसँग छलफल
संसदीय दलको नेता चयन गर्न कांग्रेस सांसदहरुको बैठक बस्दै
कांग्रेस विवाद मुद्दामा सकियो बहस, आदेश आजै आउने
रास्वपाले हारेका क्षेत्रको जिम्मा दियो समानुपातिक सांसदलाई
प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपतीय प्रणालीको पक्षमा साम्पाङ
मन्त्रिपरिषद् बैठक सिंहदरबारमा जारी
प्रधानमन्त्री शाहले बोलाए मन्त्रिपरिषद् बैठक
कांग्रेस संसदीय दलको प्रमुख सचेतकमा थापा






