उद्योगी शेखर गोल्छालाई धरौटीमा छोड्न अदालतको आदेश

काठमाडौं । सर्वोच्च अदालतले उद्योगी शेखर गोल्छालाई धरौटीमा छोड्न आदेश गरेको छ ।

धरौटी तिर्न नसकेमा मात्रै थुनामा राख्न सकिने अदालतको निष्कर्ष छ । सर्वोच्चले गोल्छालाई जमानत नमागीकन थुनामा राखिने कार्य कानूनअनुसार नमिलेको ठहर गर्दै यस्तो आदेश गरेको हो ।

उनलाई हिरासतमा राख्न दिइएको दुई पटक आदेश सर्वोच्चले उत्प्रेषणद्वारा बदर गरेको छ ।

तपाइको प्रतिक्रिया
(Visited 63 times, 1 visits today)

epaper

ताजा समाचार

काभ्रेको रोशी खोलामा फसेका ८९ जनाको मध्यरात सकुशल उद्धार