रसुवा बाढीमा बगेर बेपत्ताको शव भेटिने आशमा चितवनको औद्योगिक व्यवसाय विकास प्रतिष्ठानमा आफन्त । भरतपुर अस्पतालको शवगृहमा १२ वटामात्र शव राख्ने क्षमता भएपछि प्रतिष्ठानको एउटा भवनमा तत्काललाई २ सय ५० वटा शव अट्ने गरी विशेष कुलिङ हल तयार पारिएको छ । यहाँ सनाखत गरेर पोष्टमार्टमपछि परिवार र आफन्तलाई शव जिम्मा लगाउने तयारी छ । तस्बिर : निशा श्रेष्ठ/नेपाल फोटो लाइब्रेरी







तपाइको प्रतिक्रिया
(Visited 19 times, 1 visits today)
सम्बन्धित समाचार
जाजरकोटको पहिरोमा परी मृत्यु हुनेको संख्या तीन पुग्यो, दुई जनाको खोजीकार्य जारी
मोरङ कारागार बिहानैदेखि अशान्त, कैदीबन्दीद्वारा नाराबाजी
रहेनन् ‘फूलको आँखामा फूलै संसार’ गीतका सर्जक जनकवि दुर्गालाल श्रेष्ठ
स्कारपियो दुर्घटनामा घाइते लक्ष्मी बडुको निधन
यस्तो छ मानव बेचबिखनविरुद्धको २०औँ राष्ट्रिय दिवसको नारा, २० भदौमा मनाइने
डिभिजन वन कार्यालय गाईघाटका वन अधिकृत घुससहित पक्राउ
भोटेकोशीमा बाढी आउँदा प्रहरी र सशस्त्रका २८ जना सम्पर्कविहीन






