काठमाडौँ । चालु आर्थिक वर्षको प्रथम ११ महिनामा रु २५ अर्ब ५५ करोड ९९ लाख १६ हजार बराबरका १० हजार ८४५ वटा विद्युतीय सवारीसाधन आयात भएका छन् ।
भन्सार विभागका अनुसार चालु आर्थिक वर्षको ११ महिनाको अवधिमा ५० किलोवाट क्षमतादेखि २०१ किलोवाट क्षमताका विभिन्न ढाँचाका विद्युतीय सवारीसाधन आयात भएका हुन् ।
उक्त अवधिमा रु पाँच अर्ब ६५ करोडबराबरका ५० किलोवाट क्षमताका तीन हजार ६८० वटा विद्युतीय वाहन आयात भएका छन् ।
सोही अवधिमा रु १६ अर्ब ४९ करोड ७९ लाख ४६ हजार बराबरका ५१ किलोवाटदेखि १०० किलोवाटका छ हजार ३५७ वटा विद्युतीय सवारीसाधन भित्रिएका छन् ।
तपाइको प्रतिक्रिया
(Visited 55 times, 1 visits today)
सम्बन्धित समाचार
सन नेपाल लाइफ डुबाउने गरी केयाल ग्रुपद्वारा सुपर मादी हाइड्रोको सेयर खरिद–बिक्री
खोकनामै अड्कियो गौरवको आयोजना
नेपाली चियामाथि भारतीय घेराबन्दी, किसान र उद्योगी संकटमा
प्रतिपक्षीको बहिष्कारबीच राति ११:४५ बजे सुदूरपश्चिमको बजेट
हरेक वर्ष बढ्छ नेपालीको थाप्लोमा ऋण
वाणिज्य नीति : व्यापार घाटा घटाउने, निर्यातमुखी अर्थतन्त्र निर्माण
सुनको मूल्यमा पुनः उछाल, प्रतितोला १ हजार ४ सय रुपैयाँले महँगियो
रास्वपा महाधिवेशनमा ‘चिउरी’ को आकर्षण (फोटोफिचर)






