काठमाडौंमा फेरि अर्को आत्मदाह प्रयास

काठमाडौं । माइतीघर मण्डलाको विस्तारित सडक खण्डमा बुधबार फेरि अर्का एक जनाले आत्मदाह प्रयास गरेका छन् ।

दिउँसो सवा ३ बजेतिर लघुवित्तीय पीडित सर्लाहीका ४० वर्षीय नथुनी मुखियाले शरीरमा पेट्रोल छर्केर आत्मदाको प्रयास गरेका हुन् । मुखिया प्रहरीले तत्काल नियन्त्रणमा लिई वीर अस्पताल पुर्‍याएको छ । घटना’bout थप विवरण आउन बाँकी छ ।

तपाइको प्रतिक्रिया
(Visited 225 times, 1 visits today)

epaper

ताजा समाचार

कालोबजारी गर्ने पेट्रोलपम्प र ग्यास डिलरको इजाजत खारेज गर्न निर्देशन