रास्वपा सहमहामन्त्रीमा ढकाल र शाह निर्वाचित

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को सहमहामन्त्रीका हरि ढकाल र असिम शाह निर्वाचित भएका छन्।

शुक्रबार सम्पन्न मत गणनामा खुलातर्फ सहमहामन्त्रीमा ढकाल र शाह निर्वाचित भएका हुन्। ढकाले प्रतिनिधि सभा सदस्य हुन्।

त्यस्तै, शाह प्रधानमन्त्री वालेन्द्र शाहका राजनीतिक सल्लाहरका हुन् । उनी यसअघि समानुपातिकबाट प्रतिनिधि सभा सदस्य थिए ।

तपाइको प्रतिक्रिया
(Visited 18 times, 1 visits today)

epaper

ताजा समाचार

१८ वर्षमुनिका बालबालिकालाई पार्टी सदस्य नबनाउन काँग्रेसको अपिल