काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले विभिन्न चार वटा विधेयक प्रमाणीकरण गरेका छन् ।
राष्ट्रपति पौडेलले ‘सार्वजनिक खरिद (दोस्रो संशोधन) विधेयक, २०८३’, ‘सम्पत्ति शुद्धीकरण (मनी लाउन्डरिङ) निवारण (तेस्रो संशोधन) विधेयक, २०८३’, ‘सहकारी (पहिलो संशोधन) विधेयक, २०८३’ र ‘स्वास्थ्य विज्ञान प्रतिष्ठानसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक, २०८३’ बिहीबार प्रमाणीकरण गरेको राष्ट्रपति कार्यालयका प्रवक्ता रितेशकुमार शाक्यद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।
संघीय संसद्को बैठकबाट पारित भई प्रमाणीकरणका लागि ती विधेयक बिहीबार नै राष्ट्रपति कार्यालयमा पेस भएका थिए ।

तपाइको प्रतिक्रिया
(Visited 52 times, 1 visits today)
सम्बन्धित समाचार
प्रतिनिधिसभा बैठक बस्दै: यस्तो छ आजको कार्यसूची
रास्वपा सहमहामन्त्रीमा रीमा र निशाको प्रतिस्पर्धा
१८ वर्षमुनिका बालबालिकालाई पार्टी सदस्य नबनाउन काँग्रेसको अपिल
कम्युनिष्ट शक्तिबीच सहकार्य जरुरी छः संयोजक दाहाल
एमाले उपाध्यक्ष विष्णु पौडेलविरुद्ध ३ दिन म्याद थप
लैङ्गिक हिंसा अन्त्यका लागि एकीकृत कानुन ल्याइँदैछ : मन्त्री बादी
प्रमुख निर्वाचन आयुक्तमा कार्की सिफारिस
शासकीय सुधार कार्यसूची कार्यान्वयनको प्रगति ८७.२ प्रतिशत






