अभिनेत्री निरौलालाई ब्रेन ट्यूमर, अन्नपूर्ण न्यूरोमा शल्यक्रिया

काठमाडौं । अभिनेत्री दिपाश्री निरौलालाई ब्रेन ट्यूमर भएको छ । उनी अन्नपूर्ण न्यूरो अस्पतालमा उपचाररत रहेकी छन् ।
पारिवारिक स्रोतका अनुसार मंगलबार उनको सफल शल्यक्रिया भएको छ ।

शल्यक्रियापछि स्वास्थ्य सुधारोन्मुख रहेको स्रोतको भनाइ छ । करिब डेढ हप्ता अगाडि ढाड दुखाइको सिकायत लिएर दिपाश्री अस्पताल गएकी थिइन् । चिकित्सकले विस्तृत स्वास्थ्यपरिक्षण गर्दा ब्रेन ट्यूमर देखिएको हो ।

तपाइको प्रतिक्रिया
(Visited 34 times, 1 visits today)

epaper

ताजा समाचार

अर्घाखाँचीका वनक्षेत्रमा रिचार्ज पोखरी निर्माण