काठमाडौं । काठमाडौंका विभिन्न सञ्चारगृहको कार्यालय प्रवेशद्वारमा बेवारिसे अवस्थामा निजी कार राखिएको घटनापछि प्रहरीले अनुसन्धान थालेको छ।
बुद्धनगरस्थित अनलाइनखबर, हिमालय टेलिभिजन र थापाथलीस्थित कान्तिपुर मिडिया ग्रुपको कार्यालय अगाडि निजी नम्बर प्लेटका कार पार्क गरिएका हुन्।
अनलाइनखबर अगाडि अज्ञात व्यक्तिले कार्यालयको मूल गेटमा कार पार्क गरी छाडेपछि कर्मचारीले अन्य सवारीसाधन कार्यालयभित्र प्रवेश गराउन सकेका छैनन्।
कार पार्क गर्ने व्यक्तिको पनि हालसम्म पहिचान हुन सकेको छैन। घटना’bout जानकारी पाएपछि प्रहरी टोली सम्बन्धित स्थानमा पुगेको छ। सबै गाडी हटाउने र घटनाको कारण’bout आवश्यक अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ।
तपाइको प्रतिक्रिया
(Visited 61 times, 1 visits today)
सम्बन्धित समाचार
भारी वर्षाको पूर्वानुमानपछि झापामा उच्च सतर्कता
उत्पादनमा आधारित उद्योगलाई सरकारले प्रोत्साहन गर्छः मुख्यमन्त्री बानियाँ
चिकित्सक नहुँदा गेटा अस्पतालमा सेवा बन्द : सेवाग्राही समस्यामा
‘सुरिलो रुख’लाई ४ लाख पुरस्कार
ममतालाई घरमै पुगेर दिइयो नागरिकता
प्रधानमन्त्री कार्यालयको निर्देशनपछि डिडिसीमा दूधको गुणस्तर सुधार
कोरियाबाट फर्केर नर्सरी व्यवसायमा जमेका फिलिप टिकटकबाटै बेच्छन् बिरुवा
तेस्रो ‘अन्तरराष्ट्रिय नेपाली फिल्म अवार्ड’ नेपालमा हुने






