विराटनगर । मोरङको रतुवामाई नगरपालिका–१० सोम’boutबाट एक हजार ३३ किलो ४८४ ग्राम गाँजासहित एक व्यक्ति शनिबार पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा धनकुटाको पाख्रीबास नगरपालिका–९ हिलेका २८ वर्षीय उमेश तामाङ रहेका छन् ।
केन्द्रीय प्रहरी समाचारकक्षका अनुसार इलाका प्रहरी कार्यालय सिजुवासहितको प्रहरी टोलीले उर्लाबारीबाट आमबारीतर्फ जाँदै गरेको को १ ख ४३७३ नम्बरको मिनीट्रक जाँच गर्ने क्रममा ट्रकमा रहेका ३१ वटा पोकाबाट सो परिमाणको गाँजा बरामद गरेको हो ।
तपाइको प्रतिक्रिया
(Visited 29 times, 1 visits today)
सम्बन्धित समाचार
मनसुनको प्रभाव बढ्यो, विभिन्न प्रदेशमा भारी वर्षाको सम्भावना
आज दुई वटा संसदीय समितिको बैठक बस्दै
तिनाउमा बाढी, सतर्क रहन विभागको आग्रह
साउनको पहिलो सोमबार, पशुपतिनाथमा बिहानैदेखि दर्शनार्थीको घुइँचो
बाटो खुलाउने प्रयास जारी, पृथ्वी राजमार्गमा कहिले चल्छ सवारी ?
आज केही स्थानमा भारी वर्षाको सम्भावना
तयारी पोसाक उद्योग संघका पदाधिकारीसँग छलफल गर्दै प्रधानमन्त्री
महाकालीमा पानीको बहाव बढ्दो, उच्च सतर्कता अपनाउन आग्रह






