आज सुनको भाउ घट्दा चाँदीको भने वृद्धि

काठमाडौं । नेपाली बजारमा आज मंगलबार सुनको भाउ घट्दा चाँदीको भने बढेको छ ।

हिजो तोलामा ८ सय रुपैयाँ बढेको सुनको भाउ आज घटेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार, सुनको भाउ आज तोलामा २ सय रुपैयाँ घटेर २ लाख ८३ हजार ८ सय रुपैयाँ कायम भएको छ ।

यसैगरी आज चाँदीको मूल्य तोलामा ३० रुपैयाँ बढेर ४ हजार ३ सय ८० रुपैयाँ कायम भएको छ ।

तपाइको प्रतिक्रिया
(Visited 33 times, 1 visits today)

epaper

ताजा समाचार

ग्यासको अभाव छैन, तर अनावश्यक भण्डारण नगर्नु : नेपाल आयल निगम