काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले नागरिकका गुनासा, समस्या तथा सुझाव प्रत्यक्षरूपमा सुन्न ‘हामी सुन्छौँ’ अभियान सञ्चालन गर्ने भएको छ ।
पार्टीको केन्द्रीय समितिको यही साउन १३ गतेको निर्णयअनुसार यही साउन २५ गतेदेखि केन्द्रीय कार्यालय ‘घण्टीघर’मा अभियान सुरु हुने सहमहामन्त्री हरि ढकालले जानकारी दिए ।
अभियानअन्तर्गत नागरिकका गुनासा, समस्या र सुझाव सुन्न तथा सहजीकरण गर्न प्रत्येक दिन दुई जना केन्द्रीय सदस्य र प्रतिनिधिसभा सदस्यको उपस्थिति अनिवार्य गरिएको छ ।
तपाइको प्रतिक्रिया
(Visited 26 times, 1 visits today)
सम्बन्धित समाचार
प्रधानमन्त्रीले बोलाए हस्तकला महासंघका प्रतिनिधि
कांग्रेसमा समानान्तर गतिविधि : संस्थापन ‘रुख जोगाउने’, इतर पक्ष ‘कांग्रेस जोगाउने’
बागमती प्रदेश सरकार गठनमा दलहरूको छलफल
संसदीय सुनुवाइ समितिको बैठक आज बस्दै
विभिन्न पाँच समितिको बैठक बस्दै, यस्ता छन् एजेण्डा
धुलो टकटक्याएर फेरि उठ्नसक्छौँ, आरोप-प्रत्यारोप छोडौँ : नेपाल
ओली निवासमा जगन्नाथको गला अवरुद्ध मात्र भएको हो : बस्नेत
राजनीतिक स्थायित्वलाई कमजोर पार्ने गतिविधि नगरौँ : पोखरेल






