काठमाडौं । नेपाल अटोमोबाइल इम्पोर्टर्स एण्ड म्यानुफ्याक्चरर्स एसोसिएसन (नाइमा)को आयोजनामा काठमाडौंको भृकुटीमण्डपमा ‘नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२६’ सुरु भएको छ ।
एक्स्पोको मंगलबार प्रहरी महानिरीक्षक (आइजीपी) दानबहादुर कार्कीले उद्घाटन गरे । साउन ३१ गतेसम्म सञ्चालन हुने एक्स्पोमा विभिन्न अटोमोबाइल ब्रान्डका नयाँ सवारीसाधन तथा उत्पादनहरू प्रदर्शनमा राखिएका छन् ।
एक्स्पोमा ५३ वटा ब्रान्डको सहभागिता छ भने ४० भन्दा बढी नयाँ सवारीसाधन तथा उत्पादन सार्वजनिक गरिने आयोजकले जनाएको छ ।
तपाइको प्रतिक्रिया
(Visited 42 times, 1 visits today)
सम्बन्धित समाचार
अशान्त वातावरणलाई लिएर सरकार पूर्णरूपमा गम्भीर र संवेदनशील छ : प्रधानमन्त्री शाह
पहिरो र बाढीका कारण देशका विभिन्न राजमार्ग अवरुद्ध
पत्रकारको प्रश्नमा किन रिसाए प्रचण्ड ?
आज कोशी, बागमती र गण्डकी प्रदेशका केही स्थानमा भारी वर्षाको पूर्वानुमान
‘हेलो सरकार’मा एक वर्षमा ३२१ प्रतिशतले बढे गुनासा, एकीकृत प्रणाली विकास गरिँदै
निम्सदाइसहित चार जनाको शव ब्रोड पिकबाट बेस क्याम्पमा झारियो
सरकारले स्मरण गराउँदै भन्यो : घरजग्गा कारोबारका लागि अब इजाजतपत्र अनिवार्य






