काठमाडौं । सरकारले वैदेशिक रोजगार बोर्डको कार्यकारी निर्देशकमा निर्मलकुमार उप्रेतीलाई नियुक्त गरेको छ।
मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले उप्रेतीलाई बोर्डको कार्यकारी निर्देशक नियुक्त गर्ने निर्णय गरेको सरकारका प्रवक्ता एवं शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले जानकारी दिए । बाराका बासिन्दा उप्रेती कानुन व्यवसायी हुन् ।
त्यस्तै, सरकारले पोर्चुगललाई काठमाडौंमा कन्सुलर कार्यालय खोल्न अनुमति दिने निर्णय गरेको छ। नेपाल र पोर्चुगलबीचको कूटनीतिक सम्बन्धलाई थप सुदृढ बनाउन कन्सुलर कार्यालय खोल्न अनुमति दिने निर्णय भएको पोखरेलले बताए।
तपाइको प्रतिक्रिया
(Visited 54 times, 1 visits today)
सम्बन्धित समाचार
कर्णालीको मुख्यमन्त्रीमा मंगलबहादुर शाही नियुक्त
ब्रड पिकमा भेटियो तीनवटा ट्र्याकिङ उपकरण
ब्रोड पिक हिमाल आरोहणमा गएका पुर्जासहित सबै १० जना आरोहीको निधन
देशभर ९६ प्रतिशतभन्दा बढी धान रोपाइँ सम्पन्न
प्रतिनिधिसभा बैठक बस्दै, यस्ता छन् कार्यसूची
स्रोत नखुलेको ५२ लाख ५० हजार रुपैयाँसहित ४ जना पक्राउ
प्रधानमन्त्री शाह र सभामुख अर्यालबीच भेटवार्ता






