काठमाडौं । प्रधानमन्त्री बालेन शाह र सभामुख डोलप्रसाद (डीपी) अर्यालबीच भेटवार्ता भइरहेको छ ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा केही बेरअघिदेखि उनीहरूबीच छलफल भइरहेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।
भेटमा विपक्षी दलहरूले संसदमा उठाइरहेका विषय, चालू बर्खे अधिवेशन तथा समसामयिक राजनीतिक विषयमा छलफल भइरहेको सचिवालयले जनाएको छ ।
तपाइको प्रतिक्रिया
(Visited 91 times, 1 visits today)
सम्बन्धित समाचार
कर्णालीको मुख्यमन्त्रीमा नेकपा नेता शाहीको दाबी पेस
रास्वपाका सभापति लामिछानेद्वारा सर्वदलीय बैठक आह्वान
संसदीय सुनुवाइ समितिको बैठक आज बस्दै
अझै देशको राजनीति सहज भइसकेको छैन : नेकपा संयोजक प्रचण्ड
प्रधानमन्त्री शाहले राष्ट्रका नाममा सम्बोधन गर्दै
म संघीयता विरोधी होइन : प्रधानमन्त्री शाह
प्रधानमन्त्री शाहले बोलाए मन्त्रिपरिषद् बैठक
कांग्रेस सांसद यादव सदनमा किन ‘मौन’ उभिए ?






