काठमाडौं । नेपाली कांग्रेसका नेता विमलेन्द्र निधिले पार्टीको आगामी महाधिवेसन शेरबहादुर देउवाको नेतृत्वमा हुने दावी गरेका छन् ।देउवा समुहको जारी राष्ट्रिय भेलामा राजनीतिक प्रतिवेदन पेश गर्दै पुर्व उपसभापति निधिले देउवाको नेतृत्वमा महाधिवेसन हुने दावी गरेको हुन ।
उनले भने, ‘पार्टीको १५औँ महाधिवेशन सभापति शेरबहादुर देउवाकै अध्यक्षतामा सम्पन्न हुनेछ ।’ काठमाडौंमा शुक्रबार देखी सुरु भएको इतरपक्षको राष्ट्रिय भेलाको दोस्रो दिन शनिबार राजनीतिक प्रतिवेदन पेस गर्दै उनले यस्तो बताएका हुन् ।
यस्ताे छ राजनीतिक प्रतिवेदन
तपाइको प्रतिक्रिया
(Visited 66 times, 1 visits today)
सम्बन्धित समाचार
शशांकको नेतृत्वमा कांग्रेसको राष्ट्रिय भेला
धनुषामा गृहमन्त्रीसँग हिन्दू सम्राट सेनालगायतका आन्दोलनकारी पक्षबीच वार्ता जारी
हिन्दु सम्राट समूहसँग गृहमन्त्रीको दोस्रो चरणको बार्ता सुरू
गण्डकीमा गाँजा विधेयक प्रमाणीकरण
यी हुन् मन्त्रिपरिषद् बैठकका ७ निर्णय
देउवाले शंशाक कोइराला नेतृत्वको भेलालाई सम्बोधन गर्ने
प्रदेश सरकारमा एमाले–नेकपा ‘अंशबण्डा’
सुदूरपश्चिम सरकार गठन : भोलि बिहान ११ बजेभित्र दाबी पेस गर्न आह्वान






