काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीद्वारा नेपाललाई दुई खर्ब ४० अर्ब विकास सहायता घोषणा गरेका छन् ।
हैदरावाद हाउसमा आयोजित संयुक्त पत्रकार सम्मेलनमा सम्बोधन गर्दै मोदीले रसुवा बाढीपीडितको पुनस्र्थापनासहितका लागि यो आर्थिक सहयोग गरेका हुन् ।
संयुक्त पत्रकार सम्मेलनमार्फत मोदीले कनेक्टिभिटी, पुल निर्माण, रेल सेवाको समझदारी भएको बताए ।
तपाइको प्रतिक्रिया
(Visited 24 times, 1 visits today)
सम्बन्धित समाचार
रास्वपाको २० सदस्यीय टोली चीन भ्रमणमा जाँदै
नवनियुक्त चार न्यायाधीशद्वारा शपथग्रहण
प्रधानमन्त्री शाह भारत भ्रमणबाट फर्किएलगत्तै स्थानीय तह निर्वाचन मिति घोषणा हुने
प्रतिनिधिसभा विघटनवारे फैसला नगरेको भन्दै सर्वोच्चप्रति खनिए ओली
दुई पूर्वमन्त्री र पूर्वसचिवसहित छ जना पक्राउ
काँग्रेसको आधिकारिकता आफ्नो पक्षले पाउनेमा देउवाको विश्वास
विस्तृत शान्ति सम्झौता नेपालको राजनीतिक रूपान्तरणको ऐतिहासिक दस्तावेज : प्रचण्ड
नयाँ दिल्लीमा प्रधानमन्त्री शाह र भारतीय विदेशमन्त्रीबीच भेटवार्ता






