काठमाडौं । प्रतिनिधिसभाको बैठक बस्दैँछ । संघीय संसद भवन, सिंहदरवारमा उक्त बैठक बस्नेछ । बैठक बिहान ११ः०० बजेवाट सुरू हुनेछ । आजको बैठकमा अर्थमन्त्री स्वर्णिम वाग्लेले ‘कर्मचारी सञ्चय कोष (दशौं संसोधन) बिधेयक, २०८३ माथी बिचार गरियोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्नेछन ।
युवा श्रम तथा रोजगार मन्त्री रामजी यादवले ‘बालश्रम (निषेध तथा नियमित गर्ने) बिधेयक, २०८३ माथी बिचार गरियोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्नेछन् । साथै, उर्जा जलस्रोत तथा सिंचाइँ मन्त्री बिराजभक्त श्रेष्ठले ‘नेपाल भारत बिब दीर्घकालिन विधुत ब्यापार गर्ने सबन्धी सम्झौता’ पेश गर्ने सम्भावित कार्यसुचीमा उल्लेख गरिएको छ ।

तपाइको प्रतिक्रिया
(Visited 36 times, 1 visits today)
सम्बन्धित समाचार
नेपाल र दक्षिण कोरियाबीच कनेक्टिभिटी बढाउनुपर्छ: परराष्ट्रमन्त्री खनाल
सर्वोच्चले निस्सा दिएको बिषयमा उपसभापति विश्वप्रकाश शर्माको यस्ताे टिप्पणी
प्रधानमन्त्री शाहलाई एकैदिन भेट्दै भारत र चीनका राजदुत
तर्साएर तर्सिन्न, दबाएर दबिन्न : सभापति थापा
कांग्रेस केन्द्रीय कार्यसमिति बैठक बस्दै
ढल्केबरमा ट्रमा सेन्टर निर्माण अवरुद्ध हुँदैन : स्वास्थ्यमन्त्री मेहता
प्रधानमन्त्री शाहको भारत भ्रमण मिति अनुकूलताका आधारमा तय हुने
रास्वपा सभापति लामिछाने चीन जाने मिति तय






