भोटेकोशी बाढीबाट ३८४ पर्यटक सम्पर्कविहीन

काठमाडौं । रसुवाको भोटेकोशीमा आएको बाढीका कारण आन्तरिक तथा वाह्य पर्यटक गरी ३८४ जना सम्पर्कविहीन रहेको नेपाल पर्यटन बोर्डले जनाएको छ ।

ट्राभल एजेन्सी, गाइड, स्थानीय निकाय र सुरक्षा निकायसँग पुष्टि गरेपछि पर्यटन बोर्डले सो तथ्यांक अघि सारेको हो ।

बोर्डका अनुसार, सम्पर्कविहीनमध्ये २ सय ९१ विदेशी र ९३ नेपाली पर्यटक छन् ।

तपाइको प्रतिक्रिया
(Visited 75 times, 1 visits today)

epaper

ताजा समाचार

भोटेकोशी र त्रिशुली बाढीपछि यस्ता छन् मन्त्रिपरिषद्का निर्णय