काठमाडौं । काठमाडौँको नापी कार्यालय कलंकीका तत्कालीन नापी अधिकृत हिरालाल पार्घे र सर्भेक्षक अमित कुमार श्रेष्ठविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रवक्ता सुरेश न्यौपानेका अनुसार जग्गा हाल साविक गरी प्लट मिलानको लागि सहजीकरण गरिदिने भनी सेवाग्राहीसँग घुस बापतको रकम बार्गेनिङ गरी नियमपूर्वक गरिदिनुपर्ने काम नगरी दुख हैरानी दिइ घुस लिन मन्जुर गरेको पुष्टि भएको छ ।
भ्रष्टाचार निवारण ऐन, २०५९ बमोजिम बिगो ५० हजार रुपियाँ कायम गरी कैद र जरिवाना हुन मागदाबी लिइ सोमबार विशेष अदालत, काठमाडौँमा आरोपपत्र दायर भएको आयोगले जनाएको छ ।
तपाइको प्रतिक्रिया
(Visited 43 times, 1 visits today)
सम्बन्धित समाचार
चौधरी ग्रुप र नबिलले गरे बाढीग्रस्त क्षेत्रमा १५ करोडको राहत तथा पुनर्स्थापना योजना घोषणा
देशैभरी मध्यम तथा भारी बर्षा हुने
भोटेकोशी बाढीमा ७८८ शव फेला, दुई हजार ७४२ जनाको उद्धार
चार प्रदेशका एकदुई स्थानमा हल्का वर्षा
स्वास्थ्य सूचकमा धुर्कोट प्रथम
बाढी अपडेट: पहिचान नभएका १ हजार ३० शव जमिनमुनि गाडियो
वरिष्ठ सञ्चारकर्मी कुमार यात्रु सम्मानित, पौरखी नेपालको नयाँ अध्यक्षमा सिन्धु
धनगढीमा ‘भलमन्सा प्रथा संरक्षण तथा विकास ऐन २०८३’ वारे अभिमुखीकरण






