काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) ले उद्योगमन्त्रीमा दीपककुमार साहलाई सिफारिस गरेका छन्।
सुनसरीण्४ का सांसद साहको नाम प्रधानमन्त्री शाहले राष्ट्रपतिसमक्ष सिफारिस गरेका हुन् ।
‘प्रधानमन्त्रीज्यूले रिक्त हुन आएको उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रीमा सुनसरी -४ बाट निर्वाचित दीपककुमार साहलाई सिफारिस गरेर राष्ट्रपति कार्यालय पठाउनुभएको छ,’ सचिवालय सदस्यले भने, ‘आजै साँझ शपथको तयारी छ।’
उद्योगमन्त्रीबाट गौरीकुमारी यादवले बिहीबार राजीनामा दिएपछि सो पद रिक्त थियो।
तपाइको प्रतिक्रिया
(Visited 25 times, 1 visits today)
सम्बन्धित समाचार
चिनियाँ प्रधानमन्त्री ली छियाङ तिब्बतको सीमावर्ती क्षेत्र केरुङ आइपुगे
सांसद आशिका तामाङ र वडाध्यक्षबीच किन भयो भनाभन ?
प्रधानमन्त्री भेट्न रवि लामिछाने सिंहदरबारमा
कांग्रेसको वडा अधिवेशन कार्यतालिका परिवर्तन
अहिलेसम्म २७० जनाको शव फेला
बाढीमा ज्यान गुमाएका परिवारलाई ५० हजार राहत
महाकालीमा पानीको बहाव बढ्यो, बनवासा पुलमा आवागमन प्रभावित
सरकार टिकाउन मुख्यमन्त्रीले बनाए देवकोटालाई ऊर्जा मन्त्री






