काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेबीच सिंहदरबारमा भेटघाट जारी छ।
साढे २ बजे लामिछाने प्रधानमन्त्री शाहलाई भेट्न सिंहदरबार पुगेका हुन्।
उनीहरूबीच रसुवा भोटेकोसी बाढीमा फसेकाहरूको उद्धार, राहतलगायतका विषयमा छलफल भइरहेको एक नेताले बताए।
तपाइको प्रतिक्रिया
(Visited 23 times, 1 visits today)
सम्बन्धित समाचार
विद्युतीय चुलो प्रवर्द्धनमा जोड
सभापति थापाको नेतृत्वमा महाधिवेशन व्यवस्थापन समिति गठन
विधान संशोधनका लागि रास्वपाले बनायो १५ सदस्यीय कार्यदल
बागमतीको मुख्यमन्त्रीमा थापा नियुक्त
प्रधानमन्त्री शाह काठमाडौं प्रस्थान
सिंहदरबारमा मन्त्रिपरिषद्को आकस्मिक बैठक सुरु
चिनियाँ प्रधानमन्त्री ली छियाङ तिब्बतको सीमावर्ती क्षेत्र केरुङ आइपुगे
सांसद आशिका तामाङ र वडाध्यक्षबीच किन भयो भनाभन ?






