काठमाडौं । शिक्षा सेवा आयोगको अध्यक्षमा डा. हरिप्रसाद लम्साललाई नियुक्त गरिएको छ।
बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले डा. लम्साललाई अध्यक्ष नियुक्त गर्ने निर्णय गरेको सरकारका प्रवक्ता सस्मित पोखरेलले जानकारी दिए। लम्साल भक्तपुरका बासिन्दा हुन्।
त्यस्तै, आयोगमा सदस्यमा रामशरण सापकोटा र विष्णु घिमिरे रिमाललाई नियुक्त गरेको छ। सापकोटा मकवानपुरका र रिमाल काठमाडौंका बासिन्दा हुन्।
तपाइको प्रतिक्रिया
(Visited 28 times, 1 visits today)
सम्बन्धित समाचार
बाढीमा परी घाइते भएका ७८ जना उपचारपछि डिस्चार्ज
टेम्केमैयुङका १३७ महिलाको निःशुल्क क्यान्सर परीक्षण
पाल्पामा २५५ जनामा डेङ्गु सङ्क्रमण पुष्टि
सडक सञ्जालबाट विच्छेद उत्तरगयामा नेपाल रेडक्रसद्वारा खाद्य सामग्री सहयोग
बाढी प्रभावित नुवाकोटमा हैजाविरुद्धको खोप
‘बर्थिङ सेन्टर’ नाम छ, सेवा छैन
पाँच वर्षीया बालिकालाई आमाको कलेजो प्रत्यारोपण
आर्थिक अभावमा सडकमा बच्चा जन्माउनु परेको अवस्था’bout सरकारको ध्यानाकर्षण






