काठमाडौं । वरिष्ठ पत्रकार युवराज गौतमको ६६ वर्षको उमेरमा निधन भएको छ ।
श्वासप्रश्वासमा समस्या भई आज बिहान बलम्बुस्थित नेपाल सशस्त्र प्रहरी बल, अस्पतालमा बेहोस अवस्थामा उपचारका लागि लगिएका गौतमको स्वास्थ्य परीक्षण गर्दा मुटुको चाल बन्द भएपछि निधन भएको अस्पतालका चिकित्सक डा. दिवाकार सिंह थापाले जानकारी दिए ।
इलाममा सन् १९६० मा जन्मिएका लेखकसमेत रहेका गौतम गोरखापत्र दैनिकका पूर्वप्रधानसम्पादक पनि थिए । उनको आइतबार अन्त्येष्टि गरिने जनाइएको छ ।
तपाइको प्रतिक्रिया
(Visited 1 times, 1 visits today)
सम्बन्धित समाचार
बाढीपीडित क्षेत्रमा ७ हजार सेना परिचालित, आज मात्रै २०८ जनाको उद्धार
टिमुरे भन्सार कार्यालयका अधिकृत नकुल शर्माको शव फेला
पोखरामा ७६ शव गाडेर व्यवस्थापन
बाढीपछि कति आयो अन्तर्राष्ट्रिय सहयोग ?
त्रिशूली–३ ‘ए’ जलविद्युत् आयोजनाको सुरुङभित्रबाट १० दिनपछि दुई जनाको जीवितै उद्धार
महिलाको नग्न तस्बिर सार्वजनिक गर्ने भन्दै झण्डै १० लाख रुपैयाँ असुल्ने युवक समातिए
भोटेकोशी बाढी : एक हजार ३४१ शव फेला, चार हजार ४४ जना अझै बेपत्ता
ताप्लेजुङमा ट्याक्टर दुर्घटना हुँदा दुई जना बेपत्ता





