एसियन गेम्स खेल्ने नेपाली टोली घोषणा, को–को परे ?

काठमाडौं । जापानमा आयोजना हुने एसियन गेम्सका लागि नेपाली क्रिकेट टोली घोषणा गरिएको छ । नेपाल क्रिकेट संघ (क्यान)ले दीपेन्द्रसिंह ऐरीको कप्तानीमा १५ सदस्यीय टोली घोषणा गरेको हो ।

टोलीमा कप्तान दीपेन्द्रसिंह ऐरीसहित कुशल भुर्तेल, आसिफ शेख, रोहित पौडेल, आरिफ शेख, कुशल मल्ल, सन्दीप जोर, लोकेश बम, सन्दीप लामिछाने, गुल्शन झा, करण केसी, सोमपाल कामी, नन्दन यादव, ललित राजवंशी र शेर मल्ल रहेका छन् ।

नेपाली टोलीले एसियन गेम्समा उत्कृष्ट प्रदर्शन गर्दै देशको प्रतिनिधित्व गर्ने लक्ष्य राखेको छ । क्यानले ‘राइनोज’ टोली एसियन गेम्सका लागि तयार रहेको जनाएको छ ।

तपाइको प्रतिक्रिया
(Visited 2 times, 1 visits today)

epaper

ताजा समाचार

एसियन गेम्स खेल्ने नेपाली टोली घोषणा, को–को परे ?