ओलम्पियाडमा नेपाली बुद्धिचाल खेलाडीको परीक्षा

बन्दना खड्का

उज्बेकिस्तानमा सेप्टेम्बर १५ देखि २७ सम्म आयोजना भइरहेको ४६ औँ फिडे चेस ओलम्पियाडमा नेपाली टोलीले सहभागिता जनाउँदै छ। विश्वकप मानिने यस प्रतिष्ठित प्रतियोगितामा नेपालले पुरुष र महिला दुवै विधामा पाँच-पाँच जना खेलाडीहरू पठाएको छ।

खुलातर्फ २०८ र महिलातर्फ १९० भन्दा बढी देशहरूले सहभागिता रहने यस महाकुम्भमा नेपालले समूह ‘डी’ मा प्रतिस्पर्धा गर्दैछ । नेपालले पदक वा उत्कृष्ट प्रदर्शन गर्ने लक्ष्य राखेको छ । दुई वर्षअघि २०२४ मा हंगेरीको बुढापेस्टमा भएको ४५ औं ओलम्पियाडमा भिसा समस्याका कारण नेपाली टोलीले अन्तिम समयमा भाग लिन पाएका थिएनन्। त्यसैले यो पटकको सहभागिता नेपाली खेलाडीहरूको लागि उत्साहजनक रहेको छ।

४५ दिनसम्म विशेष बन्द प्रशिक्षणमा प्रशिक्षण गरिएको छ खेलाडीहरूलाई । क्रिल कोडार नाभोब र एफएम रिजेन्द्रराज भण्डारीद्वारा प्रशिक्षण गरिएको हो। यसपटक पुरुषतर्फ एफएम रुपेश जस्वाल सीएम सुसुश्रुत दाहाल सीएम पुरुषोत्तम सिलवाल आशिष फुयाल राजन सुवेदीले सहभागिता जनाउनेछन् भने महिलातर्फ कृतिशारा अधिकारी पूजा भण्डारी एन्जल महर्जन निहाना श्रेष्ठ र सिन्धिरा जोशीले सहभागिता जनाउने हुनुभएको छ टोलीलाई बिदाई गर्दै बागमती प्रदेश सरकारले ओलम्पियाडमा पदक जित्ने खेलाडीहरुलाई विशेष नगद पुरस्कारसहित सम्मान गर्ने घोषणा गरेको छ ।

हरेक दुई वर्षमा आयोजना हुने एक प्रतिष्ठित अन्तर्राष्ट्रिय बुद्धिचाल प्रतियोगिता जहाँ संसारभरका देशहरूले व्यक्तिगत रूपमा नभई प्रतिस्पर्धा राष्ट्रिय टोलीको रूपमा गर्नेछन्। यसलाई चेसको ओलम्पियार वा विश्वकप पनि भनिन्छ। यसको आयोजना अन्तर्राष्ट्रिय बुद्धिचाल महासङ्ग फिडेले गर्ने गरेको छ। स्पेस लिनुहोस् यसमा दुईवटा विधाहरू हुन्छन्। खुला समूह महिला समूह प्रत्येक देशको टोलीमा चारजना मुख्य खेलाडी र एकजना वैकल्पिक खेलाडी हुन्छन्।

खेलहरू चारवटा बोर्डमा एकै साथ खेलिन्छन् जित्ने खेलाडीले १ अङ्क बराबरीमा भएमा ०.५ अङ्क र हार्नेले धेरै अङ्क ल्याउँछ त्यस देशले विजय प्राप्त गर्दछ ।

बुद्धिचालको अन्तर्राष्ट्रिय इतिहास करिब १५०० वर्षभन्दा पुरानो छ । यसको उत्पत्ति भारतबाट भएको मानिन्छ। पछि एसिया र पर्सियामा विस्तार सातौं शताब्दीमा पर्सियामा सतरञ्ज भनिन थाल्यो। १९औँ शताब्दीमा व्यवस्थित प्रतियोगिताहरू र आधिकारिक नियमहरूको सुरुवात भयो। २० जुलाई १९२४ मा फ्रान्सको पेरिसमा अन्तर्राष्ट्रिय बुद्धिचाल सङ्घबाट फिडेको स्थापना भयो।

नेपालमा चेसको स्थापनाको इतिहास १९७९ को मा नेपाल बुद्धिचाल सङ्घको स्थापना भएको छ। नेपालको इतिहास हेर्ने हो भने सप्तरीमा उत्पत्तिको दाबी अन्तर्राष्ट्रिय रूपमा चेसको उत्पत्ति भारतमा भएको मानिए पनि नेपाल बुद्धिचाल महासङ्घ एनसीएफका अनुसार केही रसियन अनुसन्धानकर्ताहरूले चेसको सुरुवात नेपालको सप्तरी जिल्लाबाट भएको हुन सक्ने दाबी गरेका छन् । यद्यपि यसको पर्याप्त लिखित ऐतिहासिक प्रमाण भेटिएको छैन। काठमाडौँ उपत्यकामा नेपालमा चेसको नेपालमा चेसको इतिहास १९७९ मा भएको नेपालबाट ओलम्पियार २००४ देखि जान थालिएको हो। हालसम्म नेपालले त्यस्तो खासै ठूलो उपलब्धि ओलम्पियरमा हासिल गरेको छैन।

बन्दना खड्का

अन्तर्राष्ट्रिय डेब्युमा २०२६ औँ ओलम्पियाडमा नेपालले २००४ मा पहिलोपटक चेस ओलम्पिए याडमा स्पेनमा सहभागिता जनाएको थियो। यसमा १२९ देशमध्ये नेपाल १०५औ स्थानमा रहन सफल भयो। पहिलो २०१२ को राष्ट्रिय च्याम्पियन मनिष हमाल २००९ मा नेपालकै पहिलो फिडे मास्टर उपाधि प्राप्त गर्ने खेलाडी बने। २०२४ मा भएको ४५ औ चेस ओलम्पियरमा भारतले इतिहास रच्दै खुला र महिलातर्फ दुवै समूहमा स्वर्ण पदक जितेको थियो। उनीहरूले हामिल्टन रसेल डप र भेरा मेन्सिङ कप जितेका थिए।

यसमा कुनै पुरस्कार राशि हुँदैन। यो कपहरु राष्ट्रिय गौरव र प्रतिष्ठाका लागि हुन्छ । अर्को संस्करणमा नयाँ विजेतालाई हस्तान्तरण गरिनेछ ।

२०३७ सालमा अनिन्द्र जोशीको संस्थापक अध्यक्षतामा नेपाल बुद्धिचाल सङ्घ स्थापना भएको हो। पछि २०४८ मा यसलाई औपचारिक रुपमा नामाकरण गर्दा नारायण कृष्ण जोशी यसको पहिलो अध्यक्ष बनेका थिए । सोही वर्ष यसले अन्तर्राष्ट्रिय चेस महासङ्घ फिडे को सदस्यता प्राप्त गर्यो।

१९७९ देखि नै नेपालमा पहिलोपटक आधिकारिक रुपमा राष्ट्रिय बुद्धिचाल प्रतियोगिता आयोजना गरियो। नेपालका प्रथम च्याम्पियन विजय शर्मा भए । महिलातर्फ महिलाहरूलाई प्रोत्साहन गर्न २००८ देखि राष्ट्रिय महिला बुद्धिचाल प्रतियोगिता नियमित रुपमा आयोजना हुन थालेको छ। २००८ कि महिलातर्फ विजेता डब्लु सीएम मोनालिसा खुम्बु बन्न सफल हुनुभएको थियो।

तपाइको प्रतिक्रिया
(Visited 41 times, 1 visits today)

epaper

ताजा समाचार

थाइल्याण्डको सिनेटको मतदान ठगीमा ७७ व्यक्तिविरुद्ध कानुनी कारबाहीको आदेश