हेटौँडा । बागमती प्रदेशमा मन्त्रिपरिषद् विस्तार गरिएको छ ।
नेपाली कम्युनिस्ट पार्टी (नेकपा)बाट रमा आलेमगर कृषि, पशुपन्छी, वन तथा वातावरणमन्त्री नियुक्त भएकी छिन् । उनले पद तथा गोपनीयताको शपथ लिएकी छिन् । प्रदेश प्रमुख दीपकप्रसाद देवकोटाले मन्त्री आलेमगरलाई शपथ गराएका हुन् ।
मुख्यमन्त्री किरण थापामगरले आलेलाई शुक्रबार मन्त्री पदमा नियुक्त गरेका हुन् । आले काठमाडौं क्षेत्र नम्बर १० को प्रदेशसभा (२) बाट प्रत्यक्ष निर्वाचित भएकी थिइन् । उनी यसअघि शालिकराम जमकट्टेल नेतृत्वको सरकारमा युवा तथा खेलकुदमन्त्री थिइन् ।
तपाइको प्रतिक्रिया
(Visited 1 times, 1 visits today)
सम्बन्धित समाचार
अब पुनरुत्थानमा नमुना काम गर्नुपर्छः मन्त्री रावल
बाढीपीडितका देशका विभिन्न क्षेत्रमा सहयोग जुट्दै
कोरिडोर केन्द्रित कृषि उत्पादन कार्यक्रम
प्रधानमन्त्री शाह र प्रधानसेनापति सिग्देलबीच भेटवार्ता जारी, आजै दुवै प्रहरी प्रमुखसँग पनि भेट्दै
पूर्वप्रधानन्यायाधीश जबराविरुद्ध दायर रिट निवेदन खारेज
पार्टी एकताका लागि नरम हुन तयार छुः सभापति थापा
प्रधानमन्त्री शाह र न्युजील्याण्डका प्रधानमन्त्रीबीच टेलिफोन वार्ता
हरितालिका पर्व : पशुपति क्षेत्रमा बिहानैदेखि महिला व्रतालुको लाम






