काठमाडौं । नेकपा एमालेका सुदूरपश्चिम प्रदेशसभा सदस्य वीरबहादुर थापाको राजीनामा स्वीकृत भएको छ । प्रदेशसभा सभामुख भीमबहादुर भण्डारीले थापाको राजीनामा स्वीकृत गरेका हुन् ।
मल्लको राजीनामा स्वीकृत भएसँगै सुदूरपश्चिम प्रदेशसभामा एमालेका सांसदको सङ्ख्या ११ बाट घटेर १० मा झरेको छ । कञ्चनपुर क्षेत्र नम्बर १ बाट प्रत्यक्ष निर्वाचित मल्लले बजेटप्रति असन्तुष्टि जनाउँदै प्रदेशसभा सदस्य पदबाट राजीनामा दिएका थिए ।
उनको राजीनामा स्वीकृत भएपछि सुदूरपश्चिम प्रदेशसभामा एमालेको संसदीय उपस्थिति थप घटेको छ ।
तपाइको प्रतिक्रिया
(Visited 79 times, 1 visits today)
सम्बन्धित समाचार
कांग्रेस महाधिवेशनमा ७ हजार ७ सय प्रतिनिधि सहभागी हुने
कांग्रेस महाधिवेशनमा जानेले सवारी साधन कहाँ कहाँ पार्किङ गर्ने ?
सरकार ढल्छ भन्नेहरू नै बेहोस भएर ढल्छन्ः रवि लामिछाने
झलनाथ खनालको नेतृत्वमा ‘समाजवादी जागरण अभियान’ घोषणा*
कांग्रेस महाधिवेशन : दिउँसो साढे १२ बजेसम्म २ हजार ६४४ मत खस्यो
पुस्तान्तरण स्वाभाविक प्रक्रिया हो, यसमा धेरै लफडा गरिराख्न पर्दैन: अध्यक्ष ओली
स्थानीय तह निर्वाचनमा १५ अर्ब रुपैयाँको स्रोत आवश्यक
कांग्रेस सहमहामन्त्री थारूतर्फ योगेन्द्र अगाडि, महिला केन्द्रीय सदस्यमा जीवनको अग्रता






