काठमाडौं । ललितपुरको पाटन अस्पतालमा उपचाररत एक जना कोरोना संक्रमितको मृत्यु भएको छ ।
अस्पतालका अनुसार जनकपुरकी ३८ वर्षीय महिलाको कोरोना संक्रमणबाट बुधबार मृत्यु भएको हो । उनी साउन १८ गते पाटन अस्पतालमा भर्ना भएकी थिइन् ।
तपाइको प्रतिक्रिया
(Visited 189 times, 1 visits today)






