काठमाडौं । एक महिना लामो निशेधाज्ञा खुलेको पहिलो दिन विहानै देखी उपत्यकाका सडकमा चहल पहल सुरु भएको छ । काठमाडौका सडक सवरी साधनले भरिभराउ देखिएका छन् भने व्यवसायीहरु दोकानको सरसफाइमा जुटेका छन् ।


तपाइको प्रतिक्रिया
(Visited 354 times, 1 visits today)






