कोरोना संक्रमणबाट थप २४ जनाको मृत्यु

फाइल तस्वीर

काठमाडौँ । कोरोना भाइरसको सङ्क्रमणबाट पछिल्लो २४ घण्टामा थप २४ जनाको मृत्यु भएको छ ।

योसँगै नेपालमा कोरोना भाइरसको सङ्क्रमणबाट मृत्यु हुनेको सङ्ख्या ९८४ पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

तपाइको प्रतिक्रिया
(Visited 237 times, 1 visits today)

epaper

ताजा समाचार

यातनापीडितको न्यायमा पहुँच सुनिश्चित गर्न आग्रह