काठमाडौं । साताको पहिलो दिन सेयर बजारमा हरियाली छाएको छ । सेयर कारोबार मापक नेप्से परिसूचक ६९.५६ अंकले बढेर १५०४. १४ मा पुगेको छ ।
नेप्से परिसूचक ६९.५६ अंकले बढ्दा कारोबार रकम ३ अर्ब ६० करोड ८५ लाख रुपैया बढी पुगेको छ ।
तपाइको प्रतिक्रिया
(Visited 224 times, 1 visits today)






