काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले) डोल्पाका अध्यक्ष दत्त रोकायाको कोरोना संक्रमणबाट निधन भएको छ । संक्रमण भइ दुई साताअघि ललितपुरको पाटन अस्पतालमा भर्ना भएका ५२ वर्षीय रोकायाको शुक्रबार बिहान निधन भएका प्रदेशसभा सदस्य एवम् उनकी दिदी बद्याक्वारी बोहराले जानकारी दिइन् । २०३६ सालदेखि सक्रिय राजनीतिमा लागेका रोकायाको पशुपति आर्याघाटमा आजै दाहसंस्कार गरिने भएको छ ।
तपाइको प्रतिक्रिया
(Visited 445 times, 1 visits today)






