विद्युतिय शवदाह गृह बिग्रियो, संक्रमितको शव चौरमा जलाइदै (फोटोफिचर)

काठमाडौं । अक्सिजनको अभावमा कोरोना संक्रमितको मृत्यु भएको समाचारलाई सामान्य मान्नु पर्ने अवस्था आइसक्यो । अस्पतालमा बेड पाइन्छकि भन्ने आसमा घुम्दा घुम्दै एम्बुलेन्स प्राण त्याग गर्नेहरु पनि धेरै भैसके ।

कोरोना संक्रमण महामारीको समयमा अर्को समस्या आइपरेको छ पशुपति आर्यघाटमा । पछिल्लो समय कोरोना संक्रमितको शव जलाउन प्रयोग गरिएको विद्युतिय शवदाह गृह बिग्रिएपछि चौरमा संक्रमितको शब जलाउन थालिएको छ ।

शवदाह गृह बिग्रिएपछि सोही पछाडीपट्टि रहेको बागमति किनारको चौरमा शवहरु जलिरहेका छन् । सोमवार चौरमा केही शव जलिरहेका थिए त केही लाइनमा थिए । हेरौं केही तस्विर ।

तपाइको प्रतिक्रिया
(Visited 755 times, 1 visits today)

epaper

ताजा समाचार

बालिकालाई अनैतिक कार्य गर्न लगाउने स्पा संचालिका पक्राउ