विवेकशीलका नेता उज्ज्वल थापाको स्वास्थ्य अवस्था जटिल

काठमाडौं । विवेकशील साझा पार्टीका नेता उज्ज्वल थापाको स्वास्थ्य अवस्था जटिल भएकाे छ । अहिले उनकाे काठमाडौंको मेडिसिटी अस्पतालमा उपचारका उपचार भैरहेकाे छ ।

कोरोना संक्रमणसमेत भएका थापाको सोमबार मात्र कोरोना रिपोर्ट नेगेटिभ आएको थियो । कोरोना संक्रमणपछि स्वास्थ्यस्थिति जटिल बन्दै गएपछि उनलाई अस्पताल भर्ना गरिएको थियो । यसअघि ग्रान्डी अस्पतालमा उपचाररत उनलाई एक्मो विधिबाट उपचार गर्न मेडिसिटी भर्ना गरिएको थियो ।

 * यसअघिकाे समाचारमा मृत्यु भन्ने वाक्यांस पर्न  गएकाेमा क्षमाप्रार्थी छाैं । सम्पादक 

तपाइको प्रतिक्रिया
(Visited 226 times, 1 visits today)

epaper

ताजा समाचार

राष्ट्रपति पौडेलद्वारा सार्वजनिक खरिद अध्यादेश जारी