काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप ३ हजार ४७९ जनामा संक्रमण पुष्टि भएको छ । त्यस्तै पछिल्लो २४ घन्टामा कोरोना संक्रमणबाट ९९ जनाको मृत्यु भएको छ । त्यस्तै पछिल्लो २४ घण्टामा ६,६३६ जना संक्रमणमुक्त भएका छन् ।
तपाइको प्रतिक्रिया
(Visited 241 times, 1 visits today)






